एउटै कार्यक्रममा लस्कर लाग्ने मन्त्रीहरुप्रति जनताको आक्रोष (अडियो सहित)

सुर्खेत, १२ पुस (जागरण) । कर्णालीमा प्रदेश सरकारका मन्त्रीहरु प्राय एउटै कार्यक्रममा देखिने गरेका छन् । सामान्य कार्यक्रम भएपनि सबै मन्त्रीहरु लर्को नै लागेर कार्यक्रममा सहभागि हुदै आएका छन् ।
मन्त्रालयमा जनताको भिड लागेपनि मन्त्रीहरु प्राय मन्त्रालयमा भेटिदैनन् । यसैविषयमा हामीले एउटै कार्यक्रममा लर्को लागेर जाने कर्णालीका मन्त्रीलाई तपाई के भन्नुहुन्छ ? भनेर जनतालाई सोधेका छौँ ।
सुनौँ जनताको आवाजः