ओझेलमा चाँदनी साततले गुफा (अडियो सहित)

वुद्धी पुन ।
सल्यान, १२ पुस (रेडियो राप्ती) । सल्यान धार्मिक तथा पर्यटकिय हिसावले धनि जिल्ला हो । उचित संरक्षण र प्रचारप्रसार नहुदाँ सल्यानका थुप्रै पर्यटकियस्थलहरु ओझेलमा परेका छन् ।
सम्बन्धीत निकायहरुले संरक्षणमा ध्यान नदिदा छत्रेश्वरीगाउपालिकामा रहेको चाँदनी साततले गुफा पनि ओझेलमा परेको हो ।
अडियो सुन्नुहोस्ः