संविधानबाट धर्म निरपेक्ष शब्द हटाउनुपर्ने प्रति जनताकाे धारणा

सुर्खेत, १५ पुस (जागरण)

नेपाल हिन्दु राष्ट हुने अथवा धर्म निरपेक्ष हुने भन्ने विषयमा बहस भइरहेको छ । कतियपयले नेपाल धर्म निरपेक्ष हुनुपर्छ भनेर भनेका छन् भने कतिपयले राष्टियता बचाउनका लागि धर्मनिरपेक्ष हट्नुुपर्छ भन्ने मत राखेका छन् ।


प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले संविधानबाट धर्म निरपेक्ष शब्द हटाउनुपर्ने बताउनुभएको छ ।
यसै विषयमा हामीले महामन्त्री कोइरालाको भनाई कस्तो लाग्यो भनेर जनतालाई सोधका छाँै । प्रस्तुत छ जनताको आवाज जस्ताको त्यस्तै

सुन्नुहाेस अडियाे सहित