सुर्खेत, १५ पुस (जागरण)
विभिन्न विपद तथा जोखिममा परेका नागरिकका नाममा राहत तथा चन्दा संकलन गर्नेक्रम बढेको छ । पिडित नागरिकका लागी भन्दै विभिन्न समुहले सम्बन्धित निकायसँग समुन्वयन नै नगरेर राहत संकलन गर्ने गरेका छन् ।
यसै विषयमा हामीले सम्बन्धित निकायसँग समुन्वयन नै नगरि राहत संकलन गर्ने पक्रियालाई रोक्नको लागी के गर्नुपर्ला ? भनेर जनतालाई सोधका छाँै । प्रस्तुत छ जनताको आवाज जस्ताको त्यस्तै सुन्नुहोस अडियो सहितः