दादुरा रोग किन लाग्छ र यसबाट कसरी बच्ने सुन्नुहोस अडियो सहितः

सुर्खेत, १५ पुस (जागरण)

स्वास्थ्य सरोकार अन्तरगत आज हामीले बालबालिकामा हुने दादुरा रोगको बारेमा चर्चा गर्दछौ । जस अन्तरगत हामीले प्रदेश अस्पताल सुर्खेतका बालरोग विशेषज्ञ डाक्टर नबराज केसीसँग कुराकानी गरेका छौँ ।
प्रश्तुत छ उहाँसग गरिएको यो कुराकानी….