कर्णालीमा बालबालिका बेपत्ता हुने क्रमलाइ रोक्न के गनुैपर्ला ? सुन्नुहोस अडियो सहित

 

सुर्खेत, १६ पुस (जागरण) कर्णालीमा बालबालिका तथा महिला बेपत्ता हुने क्रम बढेकोे छन् । कर्णाली प्रदेशमा हराएका २ सय ८४ बालबालिकामध्ये ७८ जना बालबालिका अझसम्म पनि बेपत्ता छन् ।
केन्द्रीय बाल कल्याण समितिले तयार पारेको ‘कर्णाली प्रदेशको बालबालिकाको स्थिति प्रतिवेदन–२०७५’ अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा हराएका बालबालिकामध्ये ७८ बालबालिका अझ पनि बेपत्ता छन् ।


यसै विषयमा हामीले कर्णालीमा बालबालिका तथा महिला बेपत्ता हुने क्रम रोक्नको के गर्नुपर्ला ? भनेर जनतालाई सोधका छाँै । प्रस्तुत छ जनताको आवाज जस्ताको त्यस्तै

सुन्नुहोस अडियो सहित