स्थानीय सरकार अन्तर्गत आज हामीले कालिकोटको पँचालझरना गाउँपालिकाको वडा नं ८ का वडा अध्यक्ष डम्मरे कामीसँग कुराकानी गरेका छौं । उहाँलाई सहकर्मी नन्द कठायतले यो आर्थिक वर्षका लागि तपाइका वडामा कस्ता योजनालाई प्राथमिकता दिनु भएको छ ? भनेर सोध्नुभएको छ ।
सुन्नुहाेस अडियाे