कर्णाली देखिएको खाद्य समस्याको समाधान गर्न जनताकाे सुझाब

सुर्खेत, १८ पुस (जागरण) ।

कर्णाली प्रदेशका करिब ७ प्रतिशत जनसंख्या एकदिन भोकै रहनुपरेको सरकारी अध्ययनले देखाएको छ । केन्द्रीय तथ्यांक विभागले तयार पारेको प्रतिवेदनअनुसार आय आर्जन र स्थानीय स्रोत साधनलगायत अभावले भोकै बस्नुपरेको हो ।

अध्ययनअनुसार सात प्रतिशत जनसंख्या उच्चतम खाद्य असुरक्षामा रहेका छन् ।
यसै विषयमा हामीले कर्णाली देखिएको खाद्य समस्याको समाधान गर्नको लागी के गर्नुपर्ला भनेर जनतालाई सोधका छाँै । प्रस्तुत छ जनताको आवाज जस्ताको त्यस्तै

सुन्नुहाेस अडियाे ः