राम्रो काम गर्ने कर्मचारीलाई पोत्साहन गर्ने

सुर्खेत, २० पुस (जागरण) ।

कर्णालीमा प्रदेश सरकारले राम्रो काम गर्ने कर्मचारीलाई पोत्साहन गर्ने भएको छ ।
सरकारका प्रवक्ता एंवम भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्री विमला केसीले कर्मचारीकिो मनोबल बढाउनको लागी सरकारले पोत्साहन गर्ने बताउनुभएको हो ।


आज वीरेन्द्रनगरमा भएको एक कार्यक्रममा मन्त्री केसीले प्रदेशमा वसेर राम्रो काम गर्ने कर्मचारी , समुह सहकारी,कृषकहरु लगाएतका लाई सम्बन्धीत काममा प्रोत्साहनका लागी ७० लाख वजेट विनियोजित गरिएको पनि जानकारी दिनुभयो ।
मन्त्री केसीले वजेटको कार्यन्वयनमा इमान्दारीताका साथ लाग्न कर्मचारीलाई आग्रह गर्नुभएको छ ।