सल्यानको दार्मा गाउँपालिका २ का याेजना

सुर्खेत, २० पुस (जागरण) ।

स्थानिय सरकार अन्तरगत आज हामीले सल्यानको दार्मा गाउँपालिकाको वडा २ का वडा अध्यक्ष डिल्लीबहादुर केसीसँग कुराकानी गरेको छौँ । उहाँलाई सहकर्मी नन्द कठायतले यो आर्थिक बर्षमा तपाइका वडामा कस्ता योजनालाई प्राथामिकता दिनुभएको छ ? भनेर सोध्नुभएको छ ।

(सुन्नुहोस अडियो)