सुर्खेत, २१ पुस (जागरण) ।
किसानका कुरा अन्तरगत आज हामीले च्याउ खेतीका बारेमा चर्चा गर्दैछौ । कतिपय किसानले च्याउ खेतीका बारेमा जानकारी नहँदा समस्यामा परेका छन् । व्यासायिक रुपमा च्याउ खेती गरेका किसानले च्याउ कुन समयमा लगाउने, लगाइसकेपछी यसको हेरचाह कसरी गर्ने ? भन्ने विषयमा कृषी ज्ञान केन्द्र जाजरकोटका प्रमुख चित्रबहादुर रोकायसँग सहकर्मी नन्द कठायतले कुराकानी गर्नुभएको छ । प्रश्तुत छ उहाँ सँग गरिएको यो कुराकानी ।
कुराकानी ….
(सुन्नुहोस अडियो)