जाजरकोटको कुशे गाउँपालिका ५ का याेजना

सुर्खेत, २१ पुस (जागरण) ।

स्थानीय सरकार अन्तर्गत आज हामीले जाजरकोटको कुशे गाउँपालिकाको वडा नं ५ का वडा अध्यक्ष लक्ष्मण कुमार सिहंसँग कुराकानी गरेका छौं । उहाँलाई सहकर्मी नन्द कठायतले यो आर्थिक वर्षका लागि तपाइका वडामा कस्ता योजनालाई प्राथमिकता दिनु भएको छ ? भनेर सोध्नुभएको छ ।
(सुन्नुहोस अडियो)