दुल्लुले यसो गर्दैछ (अडियो सहित)

स्थानीय सरकार अन्तर्गत आज हामीले दैलेखको दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीसंग कुराकानी गरेका छौं । उहाँलाई सहकर्मी नन्द कठायतले यो आर्थिक बर्षका योजना मध्ये कुनकुन भौतिक योजना सम्पन भए ? भनेर सोध्नुभएको छ ।
अडियोः