सुर्खेत, ९ माघ (जागरण)
भदौ १ गतेबाट मुलुकी अपराध र मुलुकी देवानी संहिता लगायतका ऐन कार्यान्वयनमा आएको छ । गत वर्ष नै राष्ट्रपतिबाट प्रमाणिकरण भएको मुलुकी ऐन प्रतिस्थापन गर्न बनेका केही ऐन २०७५ साल भदौ १ गतेबाट लागु हुने उल्लेख गरिएको थियो ।
कानूनहरूले कतिपय नयाँ अपराधको पहिचान गरेको छ भने विगतमा कानुनको दायरामा नरहेका कतिपयलाई अपराधमा समावेश गरेर सजाय र जरिवानालाई वैज्ञानिक बनाइएको बताइएको छ ।
यसैसँग सम्बन्धति रहेर सहकर्मी प्रभा रावतले सम्पतीमा महिलाको अधिकारका बारेमा अधिबक्ता गिता काइरालासँग कुराकानी गर्नुभएको छ । , प्रश्तुत छ उहाँसँग गरिएको यो कुराकानी ।
सुन्नुहोस अडियोः