तरकारिको ब्याड राख्नु अघि अन्तर्क्रिया

सल्यान, १० माघ (रेडियो कपुरकोट) । सल्यानको कपुरकोट गाउँपालिकाले तरकारीको व्याड राख्नु अघि अन्तरक्रिया कार्यक्रम गरेको छ ।
वेमौषमी तरकारी खेतीका जिल्लाले गत वर्ष ठूलो घाटा व्यहोरे पछी यो बर्ष व्याड राख्नु अघि नै अन्तरक्रिया गरेको हो ।
किसानहरुले गत वर्ष तरकारीको फरक जातको विउ हात पर्दा राम्रो उत्पादन नभएको र उत्पादित तरकारीले पनि बजार नपाएको गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले बताउनुभएको छ ।