कुमाखले यस्ता योजना सम्पन्न गर्‍यो (अडियो सहित)

नन्द कठायत ।
सुर्खेत, १४ माघ (जागरण) । स्थानीय सरकार अन्तर्गत आज हामीले सल्यानको कुमाख गाउँपालिकाका अध्यक्ष दिलमाया बुढामगर गिरीसँग कुराकानी गरेका छौं । उहाँलाई हामीले यो आर्थिक बर्षका योजना मध्ये कुनकुन भौतिक योजना सम्पन भए ? भनेर सोधेका छौँ ।
सुन्नुहोस् अडियोः