सुर्खेत, १४ माघ (जागरण) । सरकारले जेष्ठ नागरिकका लागी विभिन्न योजना ल्याएको भए पनि ज्येष्ठ नागरिकले भने पाउन सकेका छैनन् । संविधानमा नै उल्लेख गरेका कतिपय अधिकारबाट नै बञ्चित हुने गरेको उनिहरुले गुनासो गर्दै आएका छन् ।
यसै विषयमा हामीले ज्येष्ठ नागरिकका समस्या समाधानका लागी के गर्नुपर्ला ? भनेर जनतालाई सोधेका छौँ ।
प्रश्तुत छ, जनताको आवाज जस्तो त्यस्तैः