कर्णाली प्रदेश गठन भएको झण्डै ११ महिना पछि पहिलो पटक प्रदेश समन्वय परिषदको बैठक बसेको छ । प्रदेश र स्थानीय सरकारका साझा संवैधानिक अधिकारको प्रयोग, प्राकृतिक स्रोत साधनहरुको उपयोग, विकास निर्माणका कार्यहरुमा सहकार्यलगायतका विषयमा साझा अवधारणा तयार गर्नका लागि बैठक बस्न लागेको हो ।
हामीले यसै विषयमा रहेर प्रदेश र स्थानीय सरकारले कर्णालीको विकास र समृद्धिका कसरी अघि बढ्न जरुरी छ भनेर जनतालाई सोधेका छौँ । सुनौँ जनताको आवाज जस्ताको त्यस्तै
सुन्नुहोस अडियोः