पुस्तक अध्ययन र यसको महत्व (अडियो)

सुर्खेत, १५ माघ (जागरण) । पुस्तक ज्ञानको स्रोत हो । मानिसलाई सत्मार्गमा हिँडाउने, गलत कार्य गर्नबाट रोक्ने, असल र विवेकी बनाउने काम पुस्तकले गर्दछ भन्ने मान्यता रहिआएको छ ।
हिजोआज धेरै पुस्तकहरु प्रकाशन भएका छन् । हामीले नागरिक सरोकार संघ सुर्खेतका अध्यक्ष तथा मध्यपश्च्चिमाञ्चल विश्वविद्यालयका पुर्व डिन पिताम्बर ढकालसंग पुस्तक पुस्तक अध्ययन र यसको महत्वको विषयमा सहकर्मि मुना हमालले कुराकानि गर्नुभएको छ, प्रश्तुत छ उहाँसँग गरिएको यो कुराकानी ।

सुन्नुहोस अडियोः