सुर्खेत, १६ माघ (जागरण) । नेपालमा नर्सिङ्ग पेशा व्यवसायिक बन्न सकिरहेको छैन । नेपालमा वर्षेनी हजारौंको संख्यामा नर्सहरु उत्पादन हुँदा यसको व्यवस्थापन हुन सकेको छैन । जसले गर्दा उनीहरुको पेशागत सुरक्षा अझै प्रत्याभूत हुन सकेको छैन । हामीले नर्सिङ पेशामा देखिएका समस्या समाधानका लागी के गर्नुपर्ला भनेर जनतालाई सोधेका छौँ ।
प्रश्तुत छ जनताको आवाज जस्ताको त्यस्तैः