सुर्खेत, १६ माघ (जागरण) । कर्णाली प्रदेशको राजधानि वीरेन्द्रनगरमा देशभरका सामुदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलन आगामी फागुन १ गतेदेखि ३ गतेसम्म हुँदैछ । सामुदायिक रेडियो प्रशारक संघ (अकोराव) को केन्द्रिय साधारणसभा तथा रेडियो सम्मेलनका लागि अकोरावले तयारीलाई तिब्र पारेको छ ।
राष्ट्रिय सम्मेलनमा देशभरका तीन सय ५० सामुदायिक रेडियोका सञ्चालकहरु सहभागि हुँदैछन् । हामीले सम्मेलनका बिषयमा अकोरावका केन्द्रिय अध्यक्ष सुवास खतिवडासंग कुराकानि गरेका छौँ । उहाँलाई हामीले सबै भन्दा पहिले राष्ट्रिय सम्मेलनका लागि कर्णाली प्रदेश नै किन रोज्नु भयो भनेर सहकर्मि मुना हमालले सोध्नुभएको छ ।
(सुन्नुहोस अडियो)