सुर्खेत, १६ माघ (जागरण) । कर्णालीमा प्रदेश र स्थानीय तहको साझा लगानीमा पाँच सय मेगावाटको जलबिद्युत अयाोजना बनाउने भएको छ । प्रदेश सरकार, स्थानीय तहहरु र नागरिकहरुको सहभागितामा बिजुली उत्पादन गरिने भएको छ । प्रदेशको प्रदेश समन्वय परिषदको बैठक यस्तो निर्णय गरेको हो ।
यसैविषयमा हामीले आयोजनाका काम पुरा गर्न प्रदेश सरकार र स्थानिय सरकारले कसरी काम गर्नुपर्ला भनेर जनतालाई सोधेका छौँ । प्रश्तुत छ जनताको आवाज जस्ताको त्यस्तै ।
(सुन्नुहोस अडियो)