सुर्खेत, १८ माघ (जागरण) । स्थानिय तहलाई संविधानतः स्वायत्तता दिएसँगै स्थानिय तह गाउँपालिका र नगरपालिकामा न्यायपालिकाको रुपमा न्याय समिति गठन भएका छन् । जसको संयोजक स्थानिय तहको उपप्रमुख हुने व्यवस्था छ । स्थानीय सरकार अन्तर्गत आज हामीले सल्यानको कपुरकोट गाउँपालिकाका उपाध्यक्ष तिला बुढासँग कुराकानी गरेका छौ । उहाँलाई सहकर्मी मुना हमालले न्यायिक समितीमा कसरी काम गरिरहनु भएको छ ? भनेर सोध्नुभएको छ ।
सुनौँ कुराकानीः