बाह्य खाद्यन्न बन्द गर्ने मुख्यमन्त्रीको भनाइप्रति जनताको आवाज (अडियो सहित)

सुर्खेत, १८ माघ (जागरण) । कर्णालीमा प्रदेश सरकारले चामल र लिटो बाड्ने काम बन्द गर्ने तयारी गरेको छ । स्थानिय उत्पादन भन्दा बाह्य उत्पादनको माग बढेकाले प्रदेश सरकारले अब चामल र लिटो बन्द गर्ने घोषणा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गर्नुभएको हो ।
यसै विषयमा हामीले सरकारको यो योजनालाई तपाइलाइ कस्तो लाग्यो भने र सोधेका छौँ ।
प्रश्तुत जनताको आवाज जस्ताको त्यस्तैः