वुद्धी पुन ।
सल्यान, १८ (रेडियो राप्ती) सल्यानमा आँखा सम्बन्धी समस्या भएका बिरामीहरुको संख्या बढेको छ । आँखा उपचार केन्द्र शितलपाटी सल्यानमा आँखामा मासु पलाएका, आँखाको परेला भित्र फर्केका, आँखा पाक्ने, बिजाउने, आँखा रातो हुने, आँखा चिलाउने जस्ता समस्या भएका दैनिकी १५ देखि २०जना आँखाका बिरामीहरु पुग्ने गरेका छन् ।
रेडियो राप्ती सल्यानबाट बुद्धि पुनको रिर्पोटः