‘कर’ को करकर (अडियो सहित)

सुर्खेत, १९ माघ (जागरण) । स्थानीय तहले मनपरी कर असुलेको भन्दै चर्को आलोचना हुँदा मौन सबेको सरकारले अहिले त्यसमा अंकुश लगाउने प्रयास थालेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करबारे ३१ बुँदे निर्देशन जारी गर्दै जन्म, मृत्यु, विवाह, बसाइसराई लगायत व्यक्तिसँग जोडिएका घटनामा आफूखुसी शुल्क नउठाउन र जरिवाना नगर्न निर्देशन दिइएको छ । हामीले यसै विषयमा रहेर सरकारको यो निर्देशन तपाईलाई कस्तो लाग्यो ? भनेर जनतालाई सोधेका छौँ ।
प्रस्तुत, छ जनताको आवाज जस्ताको त्यस्तैः