हिउँदे मकै लगाउने र स्याहार्ने उपाय (अडियो सहित)

मुना हमाल ।
सुर्खेत, १९ माघ (जागरण) । हिउँदे मकै लगाउने सिजन भएको छ । यो समयमा गर्मी हुने ठाउँमा विषेश गरेर पोलेर खानका लागि मकै लगाउने गरिन्छ ।
हामीले यसै बिषयमा रहेर कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि प्राविधिक यादव केसीसंग कुराकानी गरेका छौँ । उहाँलाई हामीले सबै भन्दा पहिला यो समय मकै लगाउनका लागि उपयुक्त हो ? भनेर सोधेका छौँ ।
सुन्नुहोस् अडियोः