खाँडाचक्रको न्याय सम्पादन (अडियो सहित)

मुना हमाल ।
सुर्खेत, २१ माघ (जागरण) । स्थानिय तहलाई संविधानतः स्वायत्तता दिएसँगै स्थानिय तह गाउँपालिका र नगरपालिकामा न्यायपालिकाको रुपमा न्याय समिति गठन भएका छन् । जसको संयोजक स्थानिय तहको उपप्रमुख हुने व्यवस्था छ । स्थानीय सरकार अन्तर्गत आज हामीले कालिकोटको खाँडाचक्र नगरपालिकाका उपप्रमुख बिजया बिष्ट कुराकानी गरेका छौ । उहाँलाई हामीले न्यायिक समितिबाट कसरी न्याय सम्पादनको काम गरिरहनु भएको छ ? भनेर सोधेका छौँ ।

सुन्नुहोस् कुराकानीः