पायल्स र ध्यान दिनुपर्ने कुराहरु (अडियो सहित)

नन्द कठायत ।
सुर्खेत, २१ माघ (जागरण) । अस्वस्थ जीवनशैली र खानपानका ध्यान नदिँदा मानिसमा विभिन्न प्रकारका रोगहरुले आक्रमण गर्दछन् । त्यसमध्ये पायल्स रोग धेरै मानिसहरुको समस्या बनेको छ । हामीले यसै बिषयमा रहेर कर्णाली प्रदेश अस्पतालका डाक्टर केएन पौडेलसंग कुराकानी गरेका छौँ । उहाँलाई हामीले सबै भन्दा पहिला पायल्स कस्तो रोग हो ? भनेर सोधेका छौँ ।

सुन्नुहोस् कुराकानीः