कित्ताकाट र नक्सापासको रोक लगाएको प्रति जनताको आवाज (अडियो सहित)

नन्द कठायत ।
सुर्खेत, २१ माघ (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगर क्षेत्रमा कृषियोग्य जमिन मासिन थालेको भन्दै जग्गाको कित्ताकाट र घर निर्माणका लागि नक्सापासमा रोक लगाएको छ । नगरपालिकाले हाल नगरको गुरुयोजना बनाइरहेकाले गुरुयोजना निर्माण नहुँदासम्मका लागि कित्ताकाट र नक्सा पासमा रोक लगाइएको जनाइएको छ । यसै बिषयमा हामीले नगरपालिकाको यो निर्णय तपाईलाई कस्तो लाग्यो ? भनेर जनतालाई सोधेका छौँ ।
सुनौँ जनताको आवाज जस्ताको त्यस्तैः