ताजाकोटले गरिरहेका र गर्दै गरेका काम (अडियो सहित)

नन्द कठायत ।
हुम्ला, २२ माघ (जागरण) । जागरणले नियमीत रुपमा स्थानिय सरकारका गतिविधिहरुलाई प्रकाशन र प्रशारण गर्ने गरेको छ ।
स्थानिय सरकार जनताको सवैभन्दा नजिकको सरकार हो । नजिकको सरकारले गरेका काम नागरिकका लागि चासोको विषयवस्तु हो ।
स्थानिय विकासका लागि राम्रो काममा प्रोत्साहन र नराम्रो कामलाई खवरदारी जो कोही पनि गर्नैपर्छ । स्थानीय सरकार अन्तर्गत आज हामीले हुम्लाको ताजाकोट गाउँपालिकाका उपाध्यक्ष मञ्जु बुढासंग कुराकानी गरेका छौ ।

उहाँलाई हामीले सबै भन्दा पहिला यो आर्थिक वर्षका भौतिक विकासका योजना मध्य कुन कुन योजना सम्पन्न भए ? भनेर सोधेका छौँ ।
सुन्नुहोस् अडियोः