मुना हमाल ।
सल्यान, २४ माघ (जागरण) । स्थानिय तहलाई संविधानतः स्वायत्तता दिएसँगै स्थानिय तह गाउँपालिका र नगरपालिकामा न्यायपालिकाको रुपमा न्याय समिति गठन भएका छन् । जसको संयोजक स्थानिय तहको उपप्रमुख हुने व्यवस्था छ ।
स्थानीय सरकार अन्तर्गत आज हामीले सल्यानको त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष करुणा खड्कासंग कुराकानी गरेका छौ । उहाँलाई हामीले सबै भन्दा पहिला न्यायिक समितिबाट कसरी न्याय सम्पादन गरिरहनु भएको छ ? भनेर सोधेका छौँ ।
सुन्नुहोस् कुराकानीः