कर्णाली प्रदेशसभालाई जनताको सुझाव (अडियो सहित)

सुर्खेत, २४ माघ (जागरण) । कर्णालीमा प्रदेश सभाले एक वर्ष पार गरेको छ । हालसम्म सम्पादन भएका कामको प्रगति हेर्दा कर्णालीमा प्रदेश सभाको सुरुवात आशलाग्दो छ ।
एक वर्षको अवधिमा प्रदेश सभाले प्रदेशको नाम र राजधानीको टुंगो सर्वसम्मत लगाउन सफल भयो । यस्तै प्रदेश सभाले एक वर्षको अवधीमा थुप्रै आशलाग्दा कामहरु पनि सम्पादन गरेको छ । पहिलो वर्ष सन्तोषजनक काम गरेको प्रदेश सभालाई तपाईको सुझाव के छ ? भनेर जनतालाई सोधेका छौँ ।
प्रस्तुत छ जनताको आवाज जस्ताको त्यस्तैः