मुना हमाल ।
रुकुम पश्चिम, २८ माघ (जागरण) । स्थानिय तहलाई संविधानतः स्वायत्तता दिएसँगै स्थानिय तह गाउँपालिका र नगरपालिकामा न्यायपालिकाको रुपमा न्याय समिति गठन भएका छन् । जसको संयोजक स्थानिय तहको उपप्रमुख हुने व्यवस्था छ ।
स्थानीय सरकार अन्तर्गत हामीले रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका उपप्रमुख प्रेमकुमारी सुनारसंग कुराकानी गरेका छौँ । उहाँलाई हामीले सबै भन्दा न्यायिक समितिबाट कसरी न्याय सम्पादन गरिरहनु भएको छ ? भनेर सोधेका छौँ ।
सुन्नुहोस् कुराकानीः