हृदयघात र बच्ने उपाय (अडियो सहित) 

नन्द कठायत ।
सुर्खेत, २८ माघ (जागरण) । हर्ट अट्याक अर्थात् हृदयघात जो कोहीलाई पनि हुन सक्छ । विगतदेखि धेरै जना मानिसहरु हृदयघातका कारण यो संसारबाटै विदा हुन परेको छ । यसले साना ठूला, धनी गरिव कसैलाई पनि छोड्दैन ।
स्वास्थ्य सरोकार अन्र्तगत हामीे हृदयघात अर्थात हट्अट्याकको बिषयमा चर्चा गदैछौँ । यस विषयमा हामीले कर्णाली प्रदेश अस्पताल सुर्खेतका डाक्टर केएन पौडेलाई सबैभन्दा पहिला हृदयघात भनेको के हो ? सोधेका छौँ ।
सुन्नुहोस् कुराकानीः