दैलेख, २९ माघ (जागरण) । जागरणले नियमीत रुपमा स्थानिय सरकारका गतिविधिहरुलाई प्रकाशन र प्रशारण गर्ने गरेको छ । स्थानिय सरकार जनताको सवैभन्दा नजिकको सरकार हो । नजिकको सरकारले गरेका काम नागरिकका लागि चासोको विषयवस्तु हो । स्थानिय विकासका लागि राम्रो काममा प्रोत्साहन र नराम्रो कामलाई खवरदारी जो कोही पनि गर्नैपर्छ ।
अहिले स्थानिय तहहरु चालु आर्थिक वर्षका लागि निर्धारण गरिएका विकासका योजनाहरुको कार्यन्वयन गर्ने क्रममा छन् । चालु आर्थिक वर्षको असारमा भएका गाउँसभाले निर्धारण गरेका योजनाहरु कार्यन्वयन हुँदैछन् ।
स्थानिय सरकार अन्तर्गत हामीले दैलेखको भैरबी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढासँग कुराकानी गरेका छौँ । सहकर्मी नन्द कठायतले उहाँलाई अहिलेसम्म तपाईको गाउँपालिकामा महत्वपूर्ण काम के के सम्पन्न भए ? भनेर सोध्नुभएको छ ।
सुन्नुहोस् कुराकानीः