कर्मचारीले सरकारको विरोध गर्न नपाउनेबारे जनताको आवाज (अडियो सहित)

नन्द कठायत ।
सुर्खेत, १ फागुन (जागरण) । अब कर्मचारीहरुले सरकारको आलोचना गर्न नपाउने भएका छन् । सरकारले कर्मचारीहरुले सरकारको विरोध गर्न नपाउने व्यवस्था सहितको विधेयक तयार पारेको हो ।
कर्मचारीलाई अनुशासित, जिम्मेवार र सरकारप्रति बफादार बनाउने उद्देश्यले कडा खालको व्यवस्था गरिएको छ । यसैबिच हामीले सरकारले गरेको यो व्यवस्था तपाईलाई कस्तो लाग्यो ? भनेर जनतालाई सोधेका छौँ ।
प्रस्तुत छ जनताको आवाज जस्ताको त्यस्तैः