नन्द कठायत ।
सुर्खेत, ४ फागुन (जागरण) । कर्णालीमा प्रदेश सरकार गठन भएको एक बर्ष पुरा भएको छ । विभिन्न भौतिक र कानुनी समस्या झेल्दै प्रदेश सरकारले आफ्नो एक वर्ष पार गरेको हो । यो अवधिमा सरकारले अपेक्षाकृत काम गरेको दाबी गरिरहेको छ ।
यसैविच, हामीले सरकारको यो एक वर्षको अवधीलाइ तपाइले कसरी मुल्याङकन् गर्नुभएको छ ? भनेर जनतालाइ सोधेका छौँ ।
प्रश्तुत छ, जनताको आवाज जस्ताको त्यस्तैः