थुलेलो रोगबाट भैँसी यसरी जोगाउने (अडियो सहित)

मुना हमाल ।
सुर्खेत, ४ फागुन (जागरण) । कृषिमा उर्वर नेपाल र कृषिमै आधारित हामी नेपालीको जीवनशैली रहेकाले प्रायः तपाई हामी नेपाली जनताका लागि कृषि र किसानीसँग सम्वन्धित विषयवस्तु अति महत्वपूर्ण रहन्छ । जागरणले साप्ताहिक रुपमा किसानका कुरा स्तम्भ अन्तर्गत किसान र किसानसँग सम्वन्धित विषयवस्तुलाई प्रकाशन र प्रशारण गर्ने गरेको छ ।
किसानका कुरा अन्र्तगत हामीले गाइ भैसीँमा हुने थुनेलो रोगको बिषयमा कुराकानि गरेका छौँ । वीरेन्द्रनगर नगरपालिकाका पशुशाखा प्रमुख नारायण न्यौपानेसंग हामीले यस बिषयमा कुराकानि गरेका छौँ । उहाँलाई हामीले सबै भन्दा पहिला थुनेलो रोग भनेको के हो ? भनेर सोधेका छौँ ।
सुन्नुहोस् कुराकानीः