गहिराइ नाप्ने नयाँ प्रविधि मार्फत भेरी नदिको गहिराई

पानीको गहिराइ नाप्ने नयाँ प्रविधि मार्फत भेरी नदिको गहिराई नापिएको छ । भेरी बबई बहुउद्देश्यीय आयोजनाको बाँथ स्थल चिप्लेमा पानी नाप्ने नयाँ प्रविधि ‘इकोसाउन्डर’ मेसिन प्रयोग गरिएको आयोजनाका सिनियर डिभिजन इन्जिनियर रिसब खनालले जानकारी दिनुभयो ।


भेरी बबई बहुउद्देश्यीय आयोजनाको बाँधस्थल बनाउने निर्माण स्थलको पानीको गहिराइ नापिएको हो ।
नाप्दा भेरीको औषस गहिराई ४ मिटर रहेको र अन्य पानी धेरै भएको ठाउँमा ७ मिटरसम्म रहेको उहाँले जानकारी दिनुभयो ।