नन्द कठायत ।
सुर्खेत, ६ फागुन (जागरण) । स्थानिय सरकार गठन भएपछी भौतिक निमार्णका कामहरु पनि धमाधम भइरहेका छन् । तर ती आयोजनाहरुको प्रभाबकारी अनुगमन र रेखदेख नहँदा गुणस्तरहिन हुने खतरा पनि उत्तिकै छ । विकास आयोजनाहरुको गुणस्तररियता कायम गर्न र तोकिएकै समयमा सम्पन्न गर्न अनुगमन अनिवार्य हुन्छ । यसैविषयमा हामीले विकास आयोजनाहरुको गुणस्तरिय निर्माणमा जनप्रतिनिधीहरुको भुमिका कस्तो हुनुपर्छ ? भनेर जनतालाई सोधेका छौँ ।
प्रश्तुत छ, जनताको आवाज जस्ताको त्यस्तैः