विदेशमा उपचार गर्नेलाई खर्च नव्यहोर्ने निर्णयबारे जनताको आवाज (अडियो सहित)

नन्द कठायत ।
सुर्खेत, ७ फागुन (जागरण) । यसअघि नेताहरु विदेश गएर आफ्नो उपचार गर्ने र त्यसको खर्च सरकारले व्यहोर्ने गरेको थियो । यसको लामो समय बहस र छलफल भयो । तपाई हामीले पनि यसको विरोध गर्‍यौँ तर कार्यन्वयन भने भएको थिएन ।

तर अबदेखि विदेशमा गएर उपचार गर्नेहरूले सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत सरकारले उपलब्ध गराउँदै आएको विपन्न नागरिक औषधि उपचार बापतको सहायत नपाउने भएका छन् ।
यसैविषयमा हामीले विदेशमा गएर उपचार गराउनेलाइ सरकारको ढुकुटीबाट सहयोग नहुने व्यबस्था तपाइलाइ कस्तो लाग्यो ? भनेर जनतालाइ सोधेका छौँ ।
प्रश्तुत छ, जनताको आवाज जस्ताको त्यस्तैः