पशुलाई खोरेतबाट यसरी बचाउनुहोस् (अडियो सहित)

मुना हमाल ।
सुर्खेत, ११ फागुन (जागरण) । कृषिमा उर्वर नेपाल र कृषिमै आधारित हामी नेपालीको जीवनशैली रहेकाले प्रायः तपाई हामी नेपाली जनताका लागि कृषि र किसानीसँग सम्वन्धित विषयवस्तु अति महत्वपूर्ण रहन्छ । जागरणले साप्ताहिक रुपमा किसानका कुरा स्तम्भ अन्तर्गत किसान र किसानसँग सम्वन्धित विषयवस्तुलाई प्रकाशन र प्रशारण गर्ने गरेको छ ।
किसानका कुरा अन्तरगत हामीले पशुमा लाग्ने खोरेत रोगको बारेमा चर्चा गर्दैछौँ । हामीसँग पशु चिकित्सक नारायण न्यौपाने हुनुहुन्छ । उहाँलाई हामीले सबैभन्दा पहिला खोरेत रोग भनेको के हो ? भनेर सोधेका छौँ ।
सुन्नुहोस् कुराकानीः