‘विरामीलाई एम्वुलेन्स देऊ’ (अडियो सहित)

सुर्खेत, ११ फागुन (जागरण) । स्थानीय तहका जनप्रतिनिधिले आफ्ना लागि धमाधम सवारी साधन किनिरहेका छन् । कतिपयले भाडामा गाडी लिएर भएपनि चढिरहेका छन् । तर उनीहरुले आफ्नो स्थानीय तहमा बिरामीलाई बोक्ने एम्बुलेन्सको भने व्यवस्था गरेका छैनन् ।
आफ्ना लागि गाडी किन्ने तर बिरामीका लागि अत्याआवश्यक एम्बुलेन्सको व्यवस्था नगर्ने जनप्रनितिधिलाई तपाई के भन्नुहुन्छ ? भनेर जनतालाई सोधेका छौँ ।
प्रस्तुत छ, जनताको आवाज जस्ताको त्यस्तैः