स्वस्थ जीवनशैलीका लागि गर्मीमा यी कुरामा ध्यान दिनुहोस् (अडियो सहित)

नन्द कठायत ।
सुर्खेत, १३ फागुन (जागरण) । जागरणले साप्ताहिक रुपमा स्वस्थ जीवनशैलीलाई टेवा पुर्‍याउने उद्देश्यले स्वास्थ्य सँग सम्वन्धित विभिन्न विषयवस्तुमा सामग्री तयार गरी प्रशारण र प्रकाशन गर्ने गरेको छ ।
अब गर्मी मौसम सुरु हुँदैछ । मौसम परिर्वनसंगै विभिन्न रोगको संक्रमण हुने खतरा पनि उत्तिकै छ । विशेषगरी गर्मी मौसममा कस्ता प्रकारका रोगको संक्रमण बढी हुन्छ त ? यसै बिषयमा हामीले कर्णाली प्रदेश अस्पतालका डाक्टर के. एन. पौडेलसंग कुराकानी गरेका छौँ । हामीले सबै भन्दा पहिले उहाँलाई गर्मी समयमा स्वस्थ रहन के के कुरामा ध्यान दिनुपर्छ ? भनेर सोधेका छौँ ।
सुन्नुहोस् कुराकानीः