कर्मचारीले सरकारको विरोध गर्न नपाउनेबारे जनताको आवाज (अडियो सहित)

नन्द कठायत ।
सुर्खेत, १३ फागुन (जागरण) । सरकारी कर्मचारीहरु आफ्ना माग पुरा गराउन बेलाबेलामा आन्दोलित हून्छन् ।
जसका कारण राज्यले प्रबाह गर्ने सेवा सुविधा नै ठप्प हुने गरेको छ । यही कारण पनि सरकारले अब कर्मचारीमाथि कडा निगरानि गर्ने भएको छ । यही क्रममा सरकारले कर्मचारीलाई अबदेखि आन्दोलन, धर्ना, जुलुश, बन्द र हड्तालमा उत्रिन नपाउने कानुनी व्यवस्था गरेको छ । यस बिषयमा तपाईको धारणा के छ ? भनेर हामीले जनतालाई सोधेका छौँ ।
प्रस्तुत छ, जनताको आवाज जस्ताको त्यस्तैः