स्वेदशी चामलको भात खान प्रधानमन्त्रीको आग्रहबारे जनताको आवाज (अडियो सहित)

नन्द कठायत ।
सुर्खेत, १४ फागुन (जागरण) । पछिल्लो समय नेपालमा विदेशी बास्नादार चामलको भात् खाने चलन बढ्दो छ । यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी बास्नादार चालमको भात त्यागेर स्वदेशमै उत्पादन भएको चामलको भात खान सबैलाई आग्रह गर्नुभएको छ । यसै सन्दर्भमा हामीले प्रधानमन्त्रीको यो भनाई तपाईलाई कस्तो लाग्यो ? भनेर जनतालाई सोधेका छौँ ।
प्रस्तुत छ, जनताको आवाज जस्ताको त्यस्तैः