नन्द कठायत ।
सुर्खेत, १६ फागुन (जागरण) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले चाहे अनुसार काम गर्न नसकेको बताउनु भएको छ । उहाँले बर्तमान सरकार दुईतिहाइको भएपनि जनताले चाहे अनुसारको काम गर्न नसकिएको स्वीकार गर्नुभएको हो । यसैबिषयमा हामीले नेकपाका अध्यक्ष प्रचण्डको भनाई तपाईलाई कस्तो लाग्यो ? भनेर जनतालाई सोधेका छौँ ।
प्रस्तुत छ, जनताको आवाज जस्ताको त्यस्तैः