नारायण नगरपालिकामा यसरी हुँदैछ धमाधम विकास (अडियो सहित)

नन्द कठायत ।
सुर्खेत, १६ फागुन (जागरण) । जागरणले नियमीत रुपमा स्थानिय सरकारका गतिविधिहरुलाई प्रकाशन र प्रशारण गर्ने गरेको छ । स्थानिय सरकार जनताको सवैभन्दा नजिकको सरकार हो । नजिकको सरकारले गरेका काम नागरिकका लागि चासोको विषयवस्तु हो । स्थानिय विकासका लागि राम्रो काममा प्रोत्साहन र नराम्रो कामलाई खवरदारी जो कोही पनि गर्नैपर्छ ।

अहिले स्थानिय तहहरु चालु आर्थिक वर्षका लागि निर्धारण गरिएका विकासका योजनाहरुको कार्यन्वयन गर्ने क्रममा छन् । चालु आर्थिक वर्षको असारमा भएका गाउँसभाले निर्धारण गरेका योजनाहरु कार्यन्वयन हुँदैछन् ।
स्थानीय सरकार अन्तर्गत आज हामीले दैलेखको नारायण नगरपालिका प्रमुख रत्नबहादुर खड्कासंग कुराकानी गरेका छौँ । उहाँलाई सहकर्मी हामीले यो आर्थिक बर्षमा के के काम गर्नुभयो ? भनेर सोधेका छौैँ ।
सुन्नुहोस् कुराकानीः