नन्द कठायत ।
सुर्खेत, १७ फागुन (जागरण) । कर्णालीमा प्रदेश सभाको तेस्रो अधिवेशन सुरु भएको छ । पहिलो अधिवेशनदेखि नै सांसदहरुले प्रदेशको विकासका लागि मिलेर काम गर्ने प्रतिवद्धता जनाउँदै आएका छन् ।
कर्णालीको गरिबि र अभावविरुद्ध सत्ता र प्रतिपक्ष नभनि मिलेर काम गर्ने प्रदेश सभाका सांसदहरुको प्रतिवद्धता तपाईलाई कस्तो लाग्यो ? भनेर हामीले जनतालाई सोधेका छौँ ।
प्रस्तुत छ, जनताको आवाज जस्ताको त्यस्तैः